SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

खानेपानीको पर्खाइमा पिल्कोटवासी

अमरगढी समाचारदाताअमरगढी (डडेलधुरा), असार २ गते । पानीका मुहानसमेत नभएको सुक्खा पिलकोटका डाँडा क्षेत्रका दर्जनौँ गाउँमा खानेपानीको समस्या छ ।