SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

सेनेगलसँग सजग फ्रान्स

काठमाडौं : फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४ वर्षअघिको त्यो भिडन्त सम्झनै पर्ने हुन्छ। जतिबेला उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई उद्घाटन खेलमा सेनेगलले १–० गोलले स्तब्ध पारेको थियो। यी दुई टोली मंगलबार मध्यराति समूह ‘आई’को पहिलो खेलमा प्रतिस्पर्धा गर्दै छन्।स्पेनसँगै यसपाली उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको फ्रान्स आफ्नो मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पलाई राम्रो बिदाइ दिन चाहन्छ।