SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

स्थानीय तहमा बजेट प्रभाव

सङ्घीयताको सुन्दर र जीवन्त पक्ष भनेकै स्थानीय सरकारहरू हुन्; जो नागरिकका सुखदुःखका प्रत्यक्ष साक्षी र सारथि दुवै हुन् ।