SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

पानी निर्यात सम्भावना

नेपाल जलस्रोतको दृष्टिले धनी राष्ट्र हो । हिमाली मुहान, नदी प्रणालीको विशाल जालो तथा भूमिगत जलस्रोतको उपलब्धताले नेपाल प्राकृतिक रूपमा जलसम्पन्न मुलुक हो ।