SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए

कञ्चनपुर,असार २ गते । कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन तथा निकासी कार्यमा रोक लगाएका छन् ।