SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी, असार २ गते । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल भएको छ ।