SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

रेल सपनामा अलमल

नेपालले विद्युतीय दु्रत रेलको सपना देखेको धेरै समय भइसक्यो । काम भने धिमा गतिमा भइरहेको छ । विगतका सरकारले उत्तरदक्षिण एवं पूर्वपश्चिम रेलमार्ग बनाउने नीति र कार्यक्रम बनाए ।