SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता

गोरखापत्र समाचारदाता काठमाडौँ, असार २ गते । सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता जारी गरेको छ ।