SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम प्रदेशको सैंतिस अर्ब सत्तरी करोड बजेट

अविनाश चौधरीधनगढी, असार २ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि चालु आर्थिक वर्षको तुलनामा बढाएर बजेट ल्याएको छ ।