SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

नेपाललाई सघाउन चीन तयार

काठमाडौँ, असार २ गते । नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्यमार्फत आपसी जनताको हितमा केन्द्रित गर्नेबारे छलफल गरेका छन् ।