सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ
काठमाडौँ, असार १ गते । सामाजिक सञ्जाल 'फेसबुक'मा पोष्ट भएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
