SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०४:०३ PM · 1 मिनेट पढाइ

पूर्वाधार, पर्यटन र मानव विकासमा कोशी प्रदेशको बजेट केन्द्रित

कोशी प्रदेश सरकारले आगामी आर्थिक वष को बजेटमार्फत सडक पूर्वाधार, पर्यटन प्रवद्र्धन, शिक्षा, रोजगारी तथा मानव विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।