बाढीले बगाएका छ वटा झोलुङ्गे पुल पुन:निर्माण हुने
केदार तिमल्सिना बनेपा, असार १ गते । २०८१ असोज १०-१२ गते अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण क्षति पुगेको झोलुङ्गे पुलको झण्डै दुई वर्षपछि पुननिर्माण हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
