ओढारमा लुकाइ राखेको पाँच नाल अवैध भरुवा बन्दुक फेला
शंकर केसीसल्यान, असार १ गते । सल्यान प्रहरीले वनको ओढारमा लुकाइ राखेको पाँच नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
