SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरी महानिरीक्षक भन्छन्: विपद्मा नागरिकको जीउधनको रक्षा पहिलो प्राथमिकता

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का समयमा नागरिकको जीउधनको रक्षा गर्नु सशस्त्र प्रहरीको पहिलो प्राथमिकता भएको बताएका छन् ।