SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०७:१९ PM · 1 मिनेट पढाइ

‘रोजगारमुलक शिक्षाको व्यवस्था गर्नुपर्छ’

गोरखापत्र अनलाइनकाठमाडौं, असार १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुष्पा गोजेवार चौधरीले शिक्षाको स्तर सुधारमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको छ ।