SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

देशका विभिन्न स्थानबाट लागुऔषधसहित ४२ जना पक्राउ

प्रहरीले पक्राउ परेकाहरूको साथबाट गाँजा, खैरो हेरोइन लगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरेको जनाएको छ ।