SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०६:१३ PM · 1 मिनेट पढाइ

गजल साँझ सम्पन्न

काठमाडौँ, असार १ गते । एपेक नेपालले भारतका चर्चित गजलकार दिलदार देहल्वीको सम्मानमा ‘दिलदार देहल्वी साँझ,नेपाली गजलकार माझ’ कार्यक्रम गरेको छ ।