SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०६:१७ PM · 1 मिनेट पढाइ

मुस्ताङमा पर्यटक बढेसँगै फोहाेरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ, असार १ गते । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहाेरमैला व्यवस्थापनमा चुनौती थपिएको छ ।