SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०६:३८ PM · 1 मिनेट पढाइ

मनसुन आगमन केही दिन ढिलो

काठमाडौँ, असार १ गते । जल तथा मौसम विज्ञान विभागले यो वर्ष नेपालमा मनसुन आगमन अझै केही दिन ढिलो हुने बताएको छ ।