SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०६:४७ PM · 1 मिनेट पढाइ

पार्टीमा पुनर्जागरण आवश्यक छ : महासचिव पोखरेल

काठमाडौँ, असार १ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको बताउनुभएको छ ।