SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०६:५७ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिम सरकारले राति ९ बजे बजेट ल्याउने

अविनाश चौधरीधनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारले आज राति ९ बजे आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्ने भएको छ ।