SHARE
मकालु खबर · सोमबार १ असार २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

महासन्धि अनुमोदन गरेको १६ वर्षपछि छ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा

काठमाडौँ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको १६ वर्षपछि छ वटा अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ । विसं २०६७ असार १ गते नेपालले अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको थियो ।