लुम्बिनी सरकारद्वारा बजेट पेस गर्न स्वीकृति प्रदान
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
