‘खुट्टा भाँचिदिने’ अभिव्यक्ति प्रति प्रमुख सचेतक दुलालको आपत्ति
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारका पछिल्ला गतिविधि, मन्त्रीहरूका अभिव्यक्ति र कार्यशैलीप्रति आपत्ति जनाएका छन् । सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले विधिको शासन र मानवीयतालाई उपेक्षा गरेको आरोप लगाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
