SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

मगर समुदायको भूमे पर्व सुरु

काठमाडौँ । मगर समुदायको भूम्या ९भूमे० पर्व सोमवारदेखि सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व सोमवारदेखि सुरु भएको हो । रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौँमा ३ गतेसम्म मनाइन्छ ।