SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ मा प्लेटिनम विजेता

काठमाडौँ । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘Infosys Finacle Innovation Awards 2026’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तन तर्फ उच्च तहको अवार्ड प्ल्याटिनम विजेता भएको छ । बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया सम्बन्धी उल्लेखनीय पहलको लागि उक्त सम्मान प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।