SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनपछि मुलुकको आर्थिक गतिविधिमा मन्दी देखिएको बताएका छन् ।