SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०४:१२ PM · 1 मिनेट पढाइ

घटेर आयो मधेश प्रदेशको बजेट

विजयकुमार साह ढल्केबर, असार १ गते । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपियाँकोे बजेट सार्वजनिक गरेको छ ।