सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्: काँग्रेस सांसद रोकाय
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रशस्त कमजारीहरु रहेको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
