धनबहादुरको परिवारलाई दाताको सहयोगमा नयाँ घर
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा घर जलेपछि विस्थापित भएका परिवारका लागि नयाँ घर निर्माण गरिएको छ । गत चैत १८ गते विद्युत् ‘सर्ट’ हुँदा घर जलेपछि विस्थापित भएका डम्बर्खुशिवालयस्थित चण्डीथानका धनबहादुर नेपालीको परिवारका लागि नयाँ घर निर्माण गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
