SHARE
मकालु खबर · सोमबार १ असार २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ: प्रेमप्रसाद दंगाल

काठमाडौँ । राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. प्रेमप्रसाद दंगालले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । संसद्मा आर्थिक विधेयक र आय, व्ययको अनुमान समेत प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने उनको तर्क थियो ।