SHARE
मकालु खबर · सोमबार १ असार २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

डिशहोममार्फत फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण मोबाइल र टिभीमा हेर्न सकिने

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी छ । समूह चरणका खेलहरूबाटै विश्वभरका फुटबल समर्थकहरू उत्साहित भइरहेका बेला डिशहोमले नेपाली दर्शकहरूलाई मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट विश्वकपका सम्पूर्ण खेलहरू प्रत्यक्ष हेर्ने सुविधा उपलब्ध गराइरहेको छ ।