SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०३:५८ PM · 1 मिनेट पढाइ

नेपालले एसियाली फेन्सिङ खेल्ने

काठमाडौँ, असार १ गते । एसियाली फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली मङ्गलबार भारतको दिल्ली जाने भएको छ ।