SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

९ करोड क्लबमा स्वस्तिमाको ‘लालीबजार’, अन्य चलचित्रको व्यापार कति?

काठमाडौँ । नेपालभरका सिनेमा हलहरूमा प्रदर्शन भइरहेका चलचित्रहरूको साप्ताहिक बक्स अफिस रिपोर्ट सार्वजनिक गरिएको छ । सिनेमा @बक्सअफिसद्वारा जारी गरिएको विवरण अनुसार गत वैशाख १८ गतेदेखि प्रदर्शनमा आएको अभिनेत्री स्वस्तिमा खड्काको चलचित्र लालीबजारले ३११४०३ वटा टिकेट बिक्री गर्दै ९ करोड, १६ लाख ६५५.५७ रुपैयाँको व्यापार गरेको छ ।