सरकारले ल्याएको आगामी आ.वको बजेट पुनर्लेखन गर्नुपर्दछ: उर्मिला अर्याल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्ने बताएकी छन् । सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले बजेट पुनर्लेखन गर्न सरकारसँग माग गरेकी हुन् । सांसद अर्यालले सामाजिक न्यायको दृष्टिकोणले बजेट प्रतिगामी रहेको जिकिर समेत गरिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
