SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०१:०५ PM · 1 मिनेट पढाइ

नक्कली पाँच सयका नोटसहित महिला पक्राउ

जानु पाण्डेकपिलवस्तु, असार १ गते । कपिलवस्तुको शिवराज नगरपालिकाबाट नक्कली नेपाली नोटसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।