SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

प्राविधिक शिक्षालयका प्रशिक्षकहरूका लागि सिपमूलक प्रशिक्षण

कर्णाली, असार १ गते । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षालय/विद्यालयका प्रशिक्षकका लागि सुर्खेतमा सिपमूलक प्रशिक्षण सञ्चालन गरेको छ ।