SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०२:२७ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभामा सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन माग

काठमाडौँ, असार १ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गर्नुभएको छ ।