शिक्षामन्त्रीसँग स्विट्जरल्यान्डका राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौँ, असार १ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्विटजरल्यान्डका महामहिम राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
