SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

मौरीपालक किसानलाई परागकण वितरण

चितवन । चितवनको कालिका नगरपालिकाले मौरीपालक किसानलाई मौरीको आहारा परागकण (पोल) वितरण गरेको छ । कालिका ६ मा रहेका २७ जना मौरीपालक किसानलाई मौरीको पोल वितरण गरिएको हो । वर्षातको समयमा मौरीले पोल बनाउन नसक्ने भएकाले किसानलाई पोल वितरण गरिएको हो ।