SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न!

प्रतिनिधि सभाको सोमवारको बैठकमा विभिन्न ९ मन्त्रालयको बजेटमाथि छलफलका क्रममा १२ वटा खर्च कटौतीका प्रस्ताव पेश भएका छन् ।