SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

सरकारलाई विज्ञहरुको सुझावः डिएनए परीक्षण सम्बन्धि तत्काल कानूनी व्यवस्था गरियोस्

विज्ञहरूले नेपालमा डीएनए परीक्षणका लागि आवश्यक कानुनी व्यवस्था तत्काल निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।