‘द टेस्ट अफ सेलरोटी’ असार ७ गतेदेखि कौसी थिएटरमा
काठमाडौँ। कथा घेराको प्रस्तुति नाटक ‘द टेस्ट अफ सेलरोटी’ आगामी असार ७ गतेदेखि मञ्चन हुने भएको छ। लेखक, डिजाइनर तथा निर्देशक मिल्सन डी. चाम्लिङको परिकल्पनामा तयार भएको नाटक टेकुस्थित कौसी थिएटरमा नियमित मञ्चन हुन लागेको हो। दुई कलाकारको अभिनयमा आधारित यस नाटकले फरक–फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा बाँधेर प्रस्तुत गर्नेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
