सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
देउखुरी (दाङ) । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले संस्थागत सुधार गर्दै पार्टीलाई सुदृढ तुल्याउने अभियान अघि बढिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा भएको पत्रकार सम्मेलनमा उनले देश र जनहितमा रास्वपाकातर्फबाट भएका गतिविधि जनतालाई सुसूचित गराउन पर्नेमा जोड दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
