SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति

नेपाली काँग्रेसकी सांसद रेनुका काउचाले मुलुकको सीमा सुरक्षा, शान्ति सुरक्षाको अवस्था तथा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन् ।