SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

शारीरिक सुगठन प्रतियोगितामा ओम फिटनेस टिम च्याम्पियन

सिराज खाननेपालगन्ज, असार १ गते । नेपालगन्जमा सम्पन्न भएको प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ को उपाधि ओम फिटनेस टिम नेपालगन्जले जितेको छ ।