SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

युद्धको घाउ र भग्नावशेषबीच ब्युझिँदै लेबनानको ऐतिहासिक शहर टायर

आफ्ना प्राचीन स्मारक र भूमध्यसागरीय तटीय सौन्दर्यका लागि प्रसिद्ध दक्षिणी लेबनानी शहर टायरमा इजरायल र हिज्बुल्लाहबीचको हालैको सैन्य द्वन्द्वको गहिरो डोब प्रष्ट देखिन थालेको छ ।