SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेजबीच उपचार सम्झौता

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडबीच नगरपालिकाका स्थायी बासिन्दालाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले आज सम्झौता भएको छ।