SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

पर्याप्त बजेट विनियोजन गर्न माग

खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको दार्चुलास्थित निर्माणाधीन खलङ्गा–खार–देथला–पारीबगड सडकखण्ड अधुरै छ ।